समयसीमाभित्र तार व्यवस्थापन नभएको भन्दै सञ्चारमन्त्री तिमल्सिनाको असन्तुष्टि, सञ्चार मन्त्रालयको १५ दिने अल्टिमेटम
काठमाडौँ उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले समयसीमा भित्र समाधान गर्न चेतावनी दिएका छन्।