SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १५ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

एप्पलद्वारा पहिलो पटक बजार मूल्यका आधारमा ५ ट्रिलियन डलरको सीमा पार

एप्पलले पहिलो पटक बजार मूल्यका आधारमा ५ ट्रिलियन डलरको सीमा पार गरेको छ। यससँगै यो मूल्यांकनमा पुग्ने विश्वको दोस्रो कम्पनी बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर