SHARE
टेक्नोलोजी खबर · बिहीबार १४ साउन २०८३ ११:४५ PM · 1 मिनेट पढाइ

चिप अभाव जारी रहने सामसङको भनाई, स्मार्टफोन, ट्याब्लेट र ल्यापटपको मूल्य अझ बढ्न सक्ने

दक्षिण कोरियाली टेक जायन्ट सामसङले चिप अभावको बारेमा एक प्रमुख वक्तव्य जारी गरेको छ र कम्पनीले चिप अभाव दुई वर्षसम्म रहने बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर