चार वर्षपछि लाइसेन्स छपाइ तीव्र, २७ लाख कार्ड वितरण
यातायात व्यवस्था विभागले विभिन्न प्राविधिक समस्याका कारण विगत चार वर्षदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम तीव्र रुपमा अघि बढाएको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर