SHARE
टेक्नोलोजी खबर · बिहीबार १४ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

वर्ल्डलिङ्कले स्व-घोषणा गरी विद्युत प्राधिकरणलाई तिर्यो पोल भाडा बक्यौता, अन्य आईएसपीमाथि पनि दबाब

नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल प्रयोग गरेबापतको लामो समयदेखि बाँकी पोल भाडा भुक्तानी प्रक्रिया इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीबाट सुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर