SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

काठमाडौं / सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् ।