SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ / कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।