SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

बलिउड डान्स क्लबमा विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौँ / विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।