किशोरकिशोरीमाथि इन्स्टाग्रामको प्रभावसम्बन्धी आफ्नै आन्तरिक अनुसन्धानलाई बेवास्ता गरेको मेटामाथि आरोप
अमेरिकी राज्य टेनेजीले मेटा प्लेटफर्म्सले किशोरकिशोरीमाथि इन्स्टाग्रामको प्रभावसम्बन्धी आफ्नै आन्तरिक अनुसन्धानलाई बेवास्ता गर्दै युवा प्रयोगकर्ताबाट बढी नाफा कमाउने प्रयास गरेको आरोप लगाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर