वेमोसहित रोबोट्याक्सी कम्पनीहरू आपतकालीन सेवामा अवरोध गरेको भन्दै थप निगरानीमा
वेमो लगायतका रोबोट्याक्सी सेवा प्रदायक कम्पनीहरू स्वचालित सवारीसाधनले आपत्कालीन सेवामा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा थप निगरानीमा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर