SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।