SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

'सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३' : व्यापार घाटा न्यूनीकरणका लागि राेडम्याप बन्न सक्ला ?

काठमाडौँ / सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्द्धन गर्दै चुलिँदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३ ल्याएको