मनसुनको प्रभाव कम, केही स्थानमा मात्र वर्षा
काठमाडौँ,१७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मनसुनी प्रभाव सामान्य देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदलीको अवस्था छ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
