SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

किसान प्रति सरकारको बेवास्ता नीतिमा जोड, बजेटमा कमजोर

समाचार सारांशमा जिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट पछिल्ला पाँच वर्षदेखि निरन्तर घट्दै गएको छ  । चालु आर्थिक वर्ष (०८१/०८२) मा कृषि ज्ञान केन्द्रले पाएको बजेट रु ४ करोड ४ लाख ७८ हजार मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन् घटेको हो ।