आफ्नै कार्यकालमै सामाजिक न्यायसँग सम्बन्धित कानुन बनाउँछौँ : सभामुख घर्ती
लमही , १७ भदौ । लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्ती मगरले सीमान्तकृत वर्ग र समुदायका लागि आवश्यक सबै कानुन आफ्नो कार्यकालमै बनाउने प्रतिबद्धता जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
