SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

गोरखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

काठमान्डौ, १७ भदौ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।