दुग्ध किसानमाथि ज्यादती किन ?
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसानले थालेको आन्दोलनमा प्रहरीले धरपकड र हस्तक्षेप गरेको छ । त्यस क्रममा दुग्ध उत्पादक किसान घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
