SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०३:२२ AM · 1 मिनेट पढाइ

गुल्मी कालीगण्डकी गाउँपालिकाको अभियान

बुटवल, १७ भदौ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. ७ भुर्तुड्ड छापचौरले विभिन्न कारणले तराईमा बसाइसराइ गरेका वडावासीलाई बुटवलमै दुई दिने शिविर राखेर सेवा सुरु गरेको छ । गाउँबाट सहर बसाई सरेका आफ्ना वडावासीलाई गाउँकै सेवा दिने उद्देश्यले दुई दिने शिविर सञ्चालन गरिएको हो ।