निजी विद्यालयहरूको पाँच सङ्गठनहरूको आन्दोलन
बुटवल, १७ भदौ । विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयलाई गैरनाफामूलक र पूर्ण छात्रवृत्तिको ब्यवस्था गर्ने भन्ने वाक्यांश हटाउनुपर्ने मागसहित नीजि विद्यालयहरुको पाच संगठनहरु साउन २९ गतेबाट निरन्तर आन्दोलनमा छन । प्याब्सन, एन प्याब्सन, नेसनल प्याब्सन र हिसानसहितको संगठनले सोमबार देशभर स्कुल बसमा कालोझण्डासहित नगर र सदरमुकाममा प्रदर्शन गरेका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
