कर्णाली यशभिसबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे
काठमाडौँ १७ भदौ । पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’ मा सहभागी हुन ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् । सोमबार काठमाडौँ ओर्लिएका उनीहरू आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
