निजामती सेवा विधेयकमा सहमति, आजै पारित गर्ने तयारी
काठमान्डौ, १७ भदौ । कर्मचारीहरूको अवकाश उमेर सीमा बढाउने प्रस्ताव फिर्ता लिएसँगै निजामती सेवा विधेयकमा सहमति जुटेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्थाअनुसार विधेयक अघि बढाउने सहमति भएको जानकारी दिइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
