एक महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक, आगमन २२ प्रतिशतले बढ्यो
काठमाडौँ, १७ भदौ । गत एक महिनामा नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्मको अवधिमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
