SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०६:३३ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’, तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

काठमाडौ, १७ भदौ । सुनचाँदीको भाउले लगातार नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।