ओलीको प्रधानमन्त्री पदमाथि प्रश्न उठाउने रिटमा पूर्ण सुनुवाइ हुने
काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको वैधता सम्बन्धी दायर रिटलाई पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
