अस्ट्रेलियाका मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
काठमाडौँ , १७ भदौ । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले आज आफ्नो सन्यास घोषणा गरेका हुन् । स्टार्कले टेस्ट क्रिकेट आफूको प्राथमिकता रहेको बताएका छन् भने, सन् २०२१ को विश्वकप खेल्दा निकै रमाइलो अनुभव भएको पनि बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
