SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

गुल्मीमा विद्यालय जाँदै गरेका विद्यार्थीको अपहरण

गुल्मी, १७ भदौ । मदाने गाउँपालिका–६, पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयका एक विद्यार्थी विद्यालय जाँदै गर्दा अपहरणमा परेको घटना सार्वजनिक भएको छ ।