रसुवामा मोटरसाइकल दुर्घटना : बेपत्ता २ युवकमध्ये दुवैको शव फेला
काठमाडौँ, १७ भदौ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा बेपत्ता भएका दुई जना युवकमध्ये दुबैको शव फेला परेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, एक शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव पनि सोही खोलामा देखिएको जानकारी स्थानीयले दिएको उनले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
