रुपन्देहीमा चुनाव नजिकिँदै गर्दा नेताहरूलाई धमाधम पदमुक्त गर्दै प्रदेश काँग्रेस
नवलपरासी, १७ भदौ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले पार्टीका केही सदस्यहरूलाई पदमुक्त गरेको छ । प्रदेश सदस्य तथा महासमिति सदस्य विष्णु पोखरेल र विक्रम सिंह थापालाई सभापति अमर सिंह पुनले जिम्मेवारीबाट मुक्त गरेका छन् । केन्द्रले गरेको कारबाही अझै सेलाउन नपाउँदै प्रदेश कार्यसमितिले समेत धमाधम नेताहरूलाई पदमुक्त गरेको हुँदा पार्टीमा हल्ली–खल्ली मच्चिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
