श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै गाडे शव
काठमाडौँ, १७ भदौ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरी शव भान्छा कोठामा गाडेको विभत्स घटना सार्वजनिक भएको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
