SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

विगत ५ वर्षदेखि क्यान्सरसँग लडिरहेकी शान्ति दर्जीद्वारा सहयोगको लागि अपिल

बुटवल, १७ भदौ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी छन् । गत ५ वर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको पीडा व्यक्त गरेकी छन् ।