सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ, १७ भदौ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले उक्त विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
