SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता

काठमाडौँ , १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता सम्पन्न भएको छ । बेइजिङस्थित सरकारी अतिथि गृह ‘देउथाइ स्टेट गेस्ट हाउस’मा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।