SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

सीईओबाट प्रतिस्पर्धी बनेका भान्जासँग विनोद चौधरीको टकराब

बुटवल, १६ भदौ । नेपाली उद्योग क्षेत्रमा एक सफल र प्रतिष्ठित नामका रूपमा चिनिने चौधरी समूहभित्र हाल मामा–भान्जाबिचको गम्भीर विवाद सतहमा आएको छ । सीजी मोटर्सका पूर्व प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) हेमन्त अग्रवाल र उद्योगपति विनोद चौधरीबिचको बढ्दो असमझदारीले कम्पनीको व्यापारिक रणनीति र ब्रान्ड अधिकारमै असर पारेको छ ।