SHARE
बुटवल टुडे · मङगलबार १७ भौ २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

ट्राईबेकरमा विजयी हुदै कपिलबस्तु अन्तिम आठमा

बुटवल, १६ भदौ । रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ अन्तर्गत मंगलबार भएको खेलमा कपिलवस्तु–११, कपिलवस्तु विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।