SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०१:३८ AM · 1 मिनेट पढाइ

लाहुरे गाउँमा गोर्खा ग्यालरी 

गुल्मी, १८ भदौ ।  लाहुरे गाउँको रूपमा परिचित भार्से गाउँ आफैमा पनि एक पुरानो र ऐतिहासकि महत्त्व बोकेको ठाउँ हो । त्यही भार्षे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि त्यत्तिकै सुन्दर र रमणीय छ । यहाँ जिल्लामै सबैभन्दा धेरै मगरहरूको बस्ती रहेको छ ।