जिरो लेप्रोसी: सरकारलाई सधै सकस
समाचार सारांशमा १६ वर्षअघि नेपालले कुष्ठरोग उन्मूलन घोषणा गरे पनि अझै नयाँ बिरामी फेला परिरहेका छन् । देशभर २४७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । मधेश प्रदेशमा सबैभन्दा धेरै ८७५ जना नयाँ बिरामी भेटिएका छन् । बुटवल, १८ भदौ । नेपालबाट कुष्ठरोग उन्मुलन घोषणा भएको १६ वर्ष बितिसक्दा पनि नयाँ कुष्ठरोगी भेटिँदै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
