वन अतिक्रमण र चुङ्गुरीखर्क घोषणापत्रको आशा
रूकुम (पर्व) भुमे गाउँपालिका १ स्थितमा रहेको चुङ्गुरी खर्क लेकमा मिति २०८२ ।०५।१४ मा आयोजित नेपाल वन प्राबिधिक संघ लुम्बिनी प्रदेशको बैठक तथा सरोकारवाला एवं स्थानियहरूसँगको छलफल पछि नेपाल वन प्राबिधिक संघ लुम्बिनी प्रदेश निम्न ६ बुदें चुङ्गुरीखर्क घोषणापत्र जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
