SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०४:२२ AM · 1 मिनेट पढाइ

सामाजिक न्यायसँग सम्बन्धित कानुन आवश्यक: सभामुख घर्ती

लमही, १८ भदौ । लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्ती मगरले सीमान्तकृत वर्ग र समुदायका लागि आवश्यक सबै कानुन आफ्नो कार्यकालमै बनाउन प्रतिबद्धता जनाएका छन् ।