हात्ती संरक्षण र सहअस्तित्वका लागि नेपाल–भारत अन्तर सीमा समन्वय बैठक
नेपालगञ्ज, १८ भदौ । हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण र सहअस्तित्वका लागि नेपाल–भारत अन्तरसीमा समन्वय बैठक बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ । ग्लोबल नेचर फाउण्डको आर्थिक सहयोग र आइयूसिएन नेपालको प्राविधिक सहयोगमा उज्यालो नेपालले आह्वान गरेको बैठकमा दुई देशका सरोकारवालाबीच महत्वपूर्ण छलफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
