SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०४:४७ AM · 1 मिनेट पढाइ

इम्बोस्ड नम्बर प्लेट विरुद्ध नेपाल कमर्शियल आर्टिष्ट सङ्घ रुपन्देही

भैरहवा, १८ भदौ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट सङ्घ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।