SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०५:१५ AM · 1 मिनेट पढाइ

मलेसियाका लागि नेपाली राजदूतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौ, १८ भदाै‌‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्र प्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।