आकासिँदै सुन, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
काठमाडौँ, १८ भदौ । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत भदौ १३ गते शुक्रबार पहिलो पटक दुई लाख नाघेको सुनको भाउ त्यसयता निरन्तर उकालो लागेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
