राप्रपाले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा
काठमाडौं,१८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ । नवीन कार्ययोजनाको मोडेल अनुसार यसपटक पार्टीले नयाँ अभ्यास गर्न लागेको राप्रपाले जानकारी गराएको थियो । तर, संसदीय समितिले निर्णय गरे लगत्तै पार्टीभित्र विवाद सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
