पोखरामा अन्तर्राष्ट्रिय आइटी कार्यशाला जारी, काठमाडौँमा शुक्रबारदेखि सञ्चालन हुने
पोखरा, १८ भाद्र । पोखरामा जारी अन्तर्राष्ट्रिय आईटी कार्यशालामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको छ। कार्यशालाको पहिलो दिन हिजो दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका छन् भने दोस्रो दिन आज त्यो सङ्ख्याभन्दा अझ बढी विद्यार्थीको उपस्थिति रहेको आयोजक दीप आइटी एण्ड एजुकेसनले जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
