SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन एमालेलाई ध्यानाकर्षण

काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई विधार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।