जिल्ला समन्वय समितिको मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम सम्मानित
लमही, १८ भदौ । दाङका स्थानीय तहबिच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ । जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
