सेयर बजार १५.६४ अंकले घट्यो
काठमाडौँ , १८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । मंगलबार १९.८९ अंकले घटेको नेप्से बुधबार थप १५.६४ अंकले घटेर २७२६.३३ अंकमा पुगेको हो । बुधबार अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । यद्यपि कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
