लिपुलेक विवादमा चीन पन्छिन खोजेको कांग्रेसको आरोप
काठमाडौँ, १८ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारतसँग भएको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका व्यक्त गरेको छ । बुधबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले चिनियाँ राष्ट्रपतिले लिपुलेक प्रश्नमा पन्छिने खालको जवाफ दिएको दाबी गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
