भारतीय केराको आयात रोक्न माग गर्दे नवलपरासीका किसानको सिडिओलाई ज्ञापनपत्र
सुनवल, १८ भदौ । भारतीय केरा रोक्न माग गर्दे पश्चिम नवलपरासीका केरा खेती गर्ने किसानहरूले बुधवार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । भारत बाट आयातित केराका कारण नेपाली उत्पादनले बजार नपाएको भन्दै किसानहरूले भारतीय केराको आयात रोकेर नेपाली उत्पादनको बजारीकरण गर्न माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
