SHARE
बुटवल टुडे · बुधबार १८ भौ २०८२ ०४:४० PM · 1 मिनेट पढाइ

एनएमबि बैंक र बुटवल हस्पिटलबिच सम्झौता

बुटवल । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रालि बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् ।